प्रधानमन्त्री ओलीद्वारा संसद भवनको अवलोकन (फोटोफिचर)

डिसी नेपाल
१७ वैशाख २०७७ १२:४२

काठमाडौं। संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले संसद भवनको अवलोकन गरेका छन्।

बुधबार विहान प्रधानमन्त्री ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेलगायत सांसदहरु संसद भवन नयाँ बानेश्वर पुगेका थिए।

यसअघि आजै सभामुख सापकोटाले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए। सभामुख सापकोटाले संघीय संसद भवनमा सामाजिक दूरी कायम गरेर बैठक गर्न सकिने प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *