विप्लव समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा पक्राउ
काठमाडाैं। नेकपा विल्पव समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार विप्लव समुहका पोलिटव्युरो सदस्य अनिल शर्मा विरहिलाई चितवनबाट आज विहान पक्राउ गरिएको हो।
चितवनको पुरानो मेडिकल कलेजमा उपचारका लागि गएका समयमा प्रहरीले विरहीलाई पक्राउ गरेको थियो। उनी मधुमेहका रोगी भएकाले नियमित चिकित्सकको सम्पर्कमा रहने गरेको थिए। विरहीको स्थायी घरपनि चितवनमै हो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment