फुटबल क्लब सान्तोसका आठ खेलाडी कोरोना भाईरस संक्रमित
काठमाठौं । मेक्सिकन फुटबल क्लब सान्तोस लगुनाका ८ खेलाडीहरूमा कोरोना भाइरस पोजेटिव रहेको पाईएको छ। यो संगै लिग पुनः सुरु हुने आशामा पूर्णविराम लागेको छ।
गत हप्ता क्लबका ४८ खेलाडी तथा प्रशिक्षकहरूले कोरोना टेस्ट गराएका थिए। जसमध्ये २२ जानाको मात्रै रिपोर्ट आएको छ।
अर्थात संकमित हरुको संख्या बढ्न सक्ने सम्भावान रहेको छ । कोरोनाको कारण लिग १५ मार्च देखि स्थगित गरिएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment