ईदको अवसरमा नेपाली खेलाडीहरु तथा खेलसंग सम्बन्धित ब्यक्तिहरुद्धारा शुभकामना आदान प्रदान

काठमाडौं । मुस्लिम धर्मावलम्बीको महान् पर्व इद उल फित्र (इद) आज नेपालभर मनाईदैछ । मुस्लिम धर्मावलम्बीको महान चाड इद उल–फित्रको अवसरमा मस्जिदमा मुस्लिम समुदायको ठूलो भीडभाड हुन्थ्यो । उक्त दिन मस्जिदमा भेला भई सामूहिक नमाज पढ्ने, शुभकामना आदानप्रदान गर्नेलगायतका कार्य हुन्थे तर यस वर्ष कोरोना भाईरसको प्रकोपको कारण इद उल–फित्रको अवसरमा मुस्लिम धर्मावलम्बी मस्जिदमा भेला नभई उनीहरुले घरघरमै इद उल–फित्र मनाई रहेका छन् ।
यहि अवसरमा नेपालका इस्लाम धर्मावलम्बी क्रिकेट खेलाडी तथा खेलसंग सम्बन्धित ब्यक्तिहरुले समाजिक संजाल मार्फत महान चाड इद उल–फित्रको अवसरमा शुभकामना आदान प्रदान गरेका छन ।
मेहबुब आलम (किकेट खेलाडी
EID MUBARAK 2 ALL MY FAMILY & FRNDS….Stay home stay safe….
Posted by Mehboob Alam on Saturday, May 23, 2020
हसिम अन्सारी (क्रिकेट खेलाडी)
देशबिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा इदको हार्दिक शुभकामना र साथै लकडाउनको नियम पाल्ना गरौं र नमाज घरमै पढाेेे र कोरोनाबाट आफू बचौ र अरुलाइ पनि बचाउ। Stay Home Stay safe???
Posted by Haseem Ansari on Sunday, May 24, 2020
आसिफ शेख (क्रिकेट खेलाडी)
आरफि शेख (क्रिकेट खेलाडी)
शाहब आलम (क्रिकेट खेलाडी)
ईर्साद अहमद (क्रिकेट खेलाडी)
मोहम्मद सम्साद शेख (क्रिकेट खेलाडी)
सलमान साह (खेल पत्रकार)
सबकन् ईद मुबारक ??
Posted by SalMan Shah on Sunday, May 24, 2020
मेहबुब रेजा राईन (स्कोरर)
Facebook Comment