क्यान द्धारा अघिल्लो प्रतियोगिताको आय व्ययको हिसाब सार्बजनिक गर्ने तयारी – Dcnepal

क्यान द्धारा अघिल्लो प्रतियोगिताको आय व्ययको हिसाब सार्बजनिक गर्ने तयारी

काठमाडौं । क्रिकेट एसोसियन अफ नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अघिल्लो प्रतियोगिताको आय व्ययको हिसाब सार्बजनिक गर्ने तयारी गरेको बताएका छन । लकडाउनका कारण खेलकुद प्रतियोगिताहरु ठप्प रहेको अवस्थामा क्यानले आन्तरिक रुपमा आफ्ना कार्यहरु गरिरहेको अध्यक्ष चन्दले बताए । सोमबार सामाजिक संजाल फेसबुकबाट क्यानको काम तथा प्रगति विवरण अन्तर्गत धेरै कामहरु अन्तिम चरणमा पुगको अध्यक्ष चन्दले बताए ।

क्यान अध्यक्षको विज्ञप्ती

आदरणिय साथीहरु, बिश्वब्यापि माहामारीको रुपमा फैलिएको कोभिड-१९ को रोकथामका लागि नेपाल सरकारले पनि लकडाउन बिधि…

Posted by Chatur Bahadur Chand on Monday, May 25, 2020

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो