बंगलादेशका क्रिकेटर मोर्तजालाई कोरोना संक्रमण

डिसी नेपाल
६ असार २०७७ १६:४४

काठमाडौं । बंगलादेशका क्रिकेटर मशरफे मोर्तजालाई कोरोना देखिएको छ। उनलाई अघिल्लो हप्ता गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको क्रिकइन्फोले जनाएको छ।

बंगलादेशको राजधानी ढाकामा बस्दै आएका मोर्तजाले महामारीको चपेटामा परेका मानिसहरुलाई सहयोग गर्दै आएका थिए। सोही क्रममा उनलाई कोरोना संक्रमण भएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *