खेलकुद परिषद्का नवनियुक्त पदाधिकारीद्वारा सपथ ग्रहण
काठमाडौं। राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेशकुमार सिलवालले सपथ पद तथा गोपनीयताका सपथ लिएका छन्।
युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले नवनियक्त परिषदका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।
गएको मन्त्री परिषदको बैठकले सदस्य सचिवमा सिलवाल र उपाध्यक्षमा कोइरालाई नियुक्त गरेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment