अस्ट्रेलिया–वेस्टइन्डिज टि २० सिरीज रद्द

डिसी नेपाल
२० साउन २०७७ ९:५६

काठमाडौं । कोरोना भाईरसको कारण अन्तराष्ट्रिय क्रिकेटले घाटा ब्योहर्ने क्रम जारीनै रहेको छ । अक्टुबरमा हुने अस्ट्रेलिया र वेस्टइन्डिज बिरुद्वको टि २० सिरीज रद्व भएको छ । दुबै देशको क्रिकेट बोर्डको आपसी सहमतिमा यो निर्णय भएको हो ।

आगामी अक्टुबरमा दुबै देशबिच ३ खेलको टि २० सिरीज हुने तय भएको थियो । सिरीजका खेलहरु ६ देखी ९ अक्टुबर सम्म हुने तय भएको थियो । यो सिरीजलाई १८ अक्टुबर देखी हुने टि २० विश्वकपको तयारीको रुपमा पनि रहेको थियो । तर गत महिना आईसीसीले टि २० विश्वकप रद्व गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *