नेपाली सुरक्षा गार्ड कुटपिटको घटनाको अनुसन्धान अन्तिम चरणमा

डिसी नेपाल
२३ साउन २०७७ ८:३३

काठमाडौं । मलेसियामा नेपाली सुरक्षा गार्ड कुटिएको घटनामा त्यहाँको पुलिस अनुसन्धानको अन्तिम चरणमा पुगेको छ । वाङसा माजु ओसीपीडी सुरेरिटेन्डेन्ट रजब अहद इस्माइलीले पुलिस अनुसन्धानको अन्तिम चरणमा रहेको बताएको मलेसियाली अखबार द स्टारको अनलाइनले लेखेको छ ।

‘हामीले अनुसन्धान पूरा गरेपछि सबै अनुसन्धान कागजपत्रहरु उप सार्वजजिक अभियोजकलाई बुझाउनेछौं’ इस्माइलीले भने ‘हामीले नेपाली सुरक्षा गार्डको बयान रेकर्ड गरेका छौं । २६ वर्षका ती पीडिट बुधबार वाङसा माजु जिल्ला प्रहरी कार्यालय आएका थिए ।’ कुटपिटको अभियोगमा अर्का नेपालीलाई पक्राउ गरिएको छ । उनलाई अनुसन्धानको लागि म्याद थपेर पुलिस रिमाण्डमा राखिएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *