नेपाल ओलम्पिक कमिटीका महासचिव सहित ६ कर्मचारीहरुमा कोरोना संक्रमण

डिसी नेपाल
१२ भदौ २०७७ १६:१८

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका महासचिव सहित अन्य ६ कर्मचारीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । ओलम्पिक कमिटीको स्रोत अनुसार कमिटीका अध्यक्ष लगायत अन्य सम्पूर्ण कर्मचारीहरुको हरुको पिसिआर परिक्षण गर्दा महासचिव सहित ६ कर्मचारीहरुमा कोरोना संक्रमण देएिको हो ।

संक्रमित भएका सम्पूर्ण कर्मचारीहरु हाल ओलम्पिक कमिटीकै कार्यालयमा आईसोलेसनमा बसेका छन । यसअघि पनि नेपाल ओलम्पिक कमिटीका एक कार्यालय सहयोगी र भान्सामा कामगर्ने कर्मचारीमा कोरोना संक्रमित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *