युवा फुटबलर एम्बाप्पे कोरोना संक्रमित

डिसी नेपाल
२३ भदौ २०७७ १२:४१

काठमाडौं । फ्रान्स र पिएसजीका युवा फरवार्ड एम्बाप्पे कोरोना संक्रमित भएका छन । कोरोना संक्रमित भएपछि एम्बाप्पे फ्रान्सको नेशनल लिगबाट बाहिर भएका छन । उनले मंगलवार विश्वकप उपविजेता टोली क्रोएशियासंगको खेल पनि गुमाउने छन ।

एम्बाप्पे कोरोना संक्रमित भएको टोलीले जनाएको छ । कोरोना रिर्पोट आउनु अघि एम्बाप्पे सोमवार प्रशिक्षण शिविरमा रहेका थिए । उनी कोरोना संक्रमित हुने पिएसजीका सातौं खेलाडी हुन । यसअघि नेइमार अघिल्लो हप्ता कोरोना संक्रमित पाईएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *