बार्सिलोनाको जर्सीमा मैदानमा फर्किए मेस्सी (फोटोफिचर)

डिसी नेपाल
२४ भदौ २०७७ २३:३२

काठमाडौं । बार्सिलोना परित्याग गर्ने आफ्नो प्रयास विफल भएपछि लियोनल मेस्सी प्रशिक्षणका लागि फिर्ता भएका छन । ३३ वर्षीय मेस्सीले दुई साता अघि बार्सिलोना समक्ष स्थानान्तरणको आग्रह बुझाएका थिए । तर गत् शुक्रबार उनले मुक्त हुन भुक्तानी गर्नुपर्ने रकम कुनै पनि टोलिका लागि असम्भव भएकोले आफू यथावत् बार्सिलोनामै बस्ने बताएका थिए ।

तस्वीर : बार्सिलोनाको ट्वीटरबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *