आईपीएलः दिल्लीले ब्याटिङ गर्दै

डिसी नेपाल
२८ असोज २०७७ १९:३३
40
Shares

काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल)मा आज सन्दीप लामिछाने आबद्ध टिम दिल्लीले राजस्थानसँग खेल्दैछ।दुबईमा हुने खेलमा दिल्लीले टस जितेर ब्याटिङ रोजेको छ।

आज पनि दिल्लीले सन्दीपलाई मौका दिएको छैन्। दिल्लीले टिममा आज एक परिवर्तन गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *