आगलागी पीडितलाई आर्थिक सहयोग
महोत्तरी। महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ९ की जाहिना खातुनको आगलागीबाट जलेको घर पुनःनिर्माणका लागि मिस्मिल्लाह नेपाल सोसाइटीले आर्थिक सहयोग गरेको छ।
शनिबार आयोजित एक कार्यक्रममा सस्थाका अध्यक्ष अजिम राइन तथा प्रदेशसभा सदस्य जयनुल राइनले सहयोग रकम हस्तान्तरण गरे।
संस्थाका सदस्य तथा अन्य सहयोगीबाट खातुनको घर निर्माणका लागि जम्मा भएको ३५ हजार रुपैयाँ पीडित खातुनलाई दिइएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment