१० दिनको सेल्फ आइसोलेसनपछि कोरोना मुक्त भए सन्दिप
काठमाडौँ । सन्दीप लामिछाने कोरोना भाईरस संक्रमण मुक्त भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीपले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफु कोरोना भाईरसको संक्रमणबाट मुक्त भएको जानकारी गरएका छन्।
बुधबार आफुलाई कोरोनाको संक्रमण देखिएको बताएका सन्दीपलाई स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइतबार हेम्स अस्पताल भर्ना भएका थिए । उनी १० दिनको सेल्फ आईसोलेनपछि कोरोना मुक्त भएका हुन्।
Thank You Everyone.? pic.twitter.com/81E8alfX8s
— Sandeep Lamichhane (@Sandeep25) December 2, 2020
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment