वेस्ट इन्डिजमाथि न्युजिल्याण्डको दवदवा कायमै

डिसी नेपाल
२१ मंसिर २०७७ ११:२५

काठमाडौं। घरेलु टिम न्युजिल्याण्डले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा शानदार जित हासिल गरेको छ। न्युजिल्याण्डले शानदार जित हासिल गर्ने क्रममा वेष्ट इन्डिजलाई एक इनिङ्स र १ सय ३४ रनको जित निकालेको छ।

आइतबार दोस्रो इनिङ्समा वेस्ट इन्डिजले २ सय ४७ रन मात्र बनाउन सकेपछि न्युजिल्याण्डले एक इनिङ्समै जित निकालेको हो।

जितसँगै न्युजिल्याण्डले २ खेलको टेस्ट सिरिजमा १–० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो टेस्ट शुक्रबार सुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *