अर्थशास्त्री लोहनीको निधन

डिसी नेपाल
१२ पुष २०७७ ११:११

काठमाडौं। अर्थशान्त्री गोविन्दप्रसाद लोहनीको निधन भएको छ। लोहनीको शनिबार राति ९३ वर्षको उमेरमा निधन भएको हो।

लोहनी विचारक, अर्थविद् तथा साहित्यकार थिए। लोहनीको आइतबार विहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको उनको छोरा कपिल लोहलनीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *