अस्पतालका नर्सले कोरोना संक्रमितसँग शारीरिक सम्बन्ध राखेपछि…
काठमाडौं। यो वर्ष कोरोना महामारीका कारण पूरा संसार पीडामा रह्यो। मानिसहरु आफ्नो घरबाट बाहिर निस्कन पाएनन्। लाखौं मासिनको मृत्युको कारण बन्यो कोरोना। तर यही कोरोना संक्रमितसँग एक अस्पतालमा नर्सले सेक्सुअल सम्बन्ध बनाएको समाचार बाहिरिएको छ।
समाचार एजेन्सीहरुका अनुसार यो समाचार इन्डोनेसियाको हो। इन्डोनेसियामा एक पुरुष नर्सलाई कोरोना संक्रमितसँग यौन सम्बन्ध राखेको आरोपमा पक्राउ गरिएको छ। समाचार अनुसार यो घटनाको खुलासा ती कोरोना संक्रमितले वाट्सएप म्यासेजको स्क्रीनसर्ट सामाजिक सञ्जालमा पोस्ट गरेपछि भएको हो।
समाचार अनुसार दुबैले यौन सम्बन्ध अस्पतालको शौचालयमा बनाएका थिए। इन्डोनेनिसयाको नर्स एसोसिएशनले घटना निकै अकल्पिनीय भएको बताएको छ। प्रहरीले नर्स पुरुषलाई पक्राउ गरेर हिरासतमा राखेको छ। समाचार अनुसार दबैले समलैंगिक सम्बन्ध स्वीकारसमेत गरेका छन्।
संक्रमित पुरुष अझै पनि संक्रमित नै छन्। उनी अस्पतालमै रहेको जनाइएको छ। जाकर्ता प्रहरीले दुबैमाथि सामाजिक सञ्जालको तस्वीरलाई लिएर प्रोनोग्राफीमा मुद्दा चलाउने तयारी गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment