स्रोत नखुलेको दश लाख रुपैँयासहित दुवई जान लागेका यात्रु पक्राउ
काठमाडौं । स्रोत नखुलेको दश लाख रुपैँया रकमसहित एयरपोर्टबाट एक जना पक्राउ परेका छन्
माघ १६ गते नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुवई जान लागेका यात्रु कलंकी स्थायी घर भएका आशिष खाती क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
क्षेत्रीले लुकाई छिपाई अबैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला उक्त रकम फेला पारिएको हो । क्षेत्रीलाई थप अनुसन्धान र कानूनी कारबाहीको लागि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment