प्रधानमन्त्रीको देश दोडाह, आज फेरि झापा जाँदै

डिसी नेपाल
१८ फागुन २०७७ १०:०३
128
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली झापा जाँदैछन्। केहिदिन अघिमात्र झापा पुगेका प्रधानमन्त्री आज फेरी झापा जान लागेको सचिवालेले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालय अनुसार विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पताल र एकीकृत वस्तीको उद्घाटन गर्न प्रधानमन्त्री ओली झापा जान लागेका हुन्। उनले झापाको कार्यक्रम सकेर मोरङ पुगि सन्थाल जातिको एकीकृत बस्तिको पनि शिलान्यास गर्ने छन्।

प्रधानमन्त्री ओलीले दुई दिन अघि नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गरेका थिए। हिजोमात्र प्रधानमन्त्री पोखरामा आयोजना भएको कार्यक्रममा सहभागि भएर फर्किएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *