मोहम्मद नाभिद र शाइमन अनवरलाई ८ वर्षको प्रतिबन्ध

डिसी नेपाल
३ चैत २०७७ १७:२८

काठमाडौं । युनाइटेड अरब इमिरेट्स यूएईका दुई खेलाडीलाई आईसीसीले ८ वर्षको प्रतिबन्ध लगाएको छ । खेलाडीद्वय मोहम्मद नाभिद र शाइमन अनवरलाई म्याच फिक्सिङ्ग काण्डमा आईसीसीले प्रतिबन्ध लगाएको हो ।

मंगलबार आईसीसीले सन २०१९ को विश्वकप छनोटमा म्याच फिक्सिङ्ग गरेको पुष्टि भएपछि उनीहरुलाई क्रिकेटका कुनै गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । उनीहरुलाई आईसीसीले गत वर्ष नै निलम्बन गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *