राष्ट्रिय रिङ रेस्लिङमा खेलाडी र रेफ्री भिड्दा (फोटो फिचर)

डिसी नेपाल
२० चैत २०७७ १९:३७

काठमाडौं । दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता पोखरामा आज (शुक्रवार) देखी सुरु भएको छ । पोखरा रगंशालाको बहुउद्धेश्यिय कभर्डहलमा सुरु भएको प्रतियोगितामा नुवाकोटे टाईगर, थागु, द यूव, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोन लगायत महिला तथा पुरुष खेलाडीहरुले सहभागिता जनाएका छन । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख सहित च्याम्पियन वेल्ट तथा उपविजेताले नगद ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक समेत रहेकी नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले बताईन ।

आजको खेलमा भएका भिडन्तका तस्वीरहरु :

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *