कोलकत्ताले फिल्डिङ गर्दै

डिसी नेपाल
१३ वैशाख २०७८ १९:३५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज कोलकत्ता नाइट राइडर्स र पञ्जाब किंग्सबीच खेल हुँदैछ । अहमदाबादमा हुने खेलमा कोलकत्ताले टस जितेर फिल्डिङ रोजेको छ ।

जारी लिगमा कोलकत्ता अंक तालिकाको अन्तिममा रहेको छ । यस्तै पञ्जाब पाँचौ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *