हैदराबादले ब्याटिङ गर्दै
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराइजर्स हैदराबाद र चेन्नाई सुपर किंग्सबीच खेल हुँदैछ । दिल्लीमा हुने खेलमा हैदराबादले टस जितेर ब्याटिङ रोजेको छ ।
आजको खेलमा दुवै टोलीले दुई/दुई परिवर्तन गरेका छन् । जारी लिगमा चेन्नाई अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने हैदराबाद पुछारमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment