बेंग्लोरले फिल्डिङ गर्दै

डिसी नेपाल
१७ वैशाख २०७८ १९:२७

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंग्लोर र पंजाब किंग्सबीच खेल हुँदैछ । अहमदाबादमा हुने खेलमा बेंग्लोरले टस जितेर बलिङ रोजेको छ ।

आजको खेलमा पंजाबले तीन तथा बेंग्लोरले एक परिवर्तन गरेको छ । जारी लिगमा बेंग्लोर तालिकाको तेस्रो स्थानमा रहेको छ भने पंजाब छैठौं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *