सन्दीप बने शीर्ष एक सय वरियतामा पर्ने पहिलो नेपाली खेलाडी
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आइसिसीको एकदिवसीय वरियतामा शीर्ष एक सय भित्र पर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
मंगलबार आइसिसीले सार्वजनिक गरेको नयाँ एकदिवसीय वरियतामा ९१ औं स्थानमा रहँदै व्यक्तिगत र नेपाली टोली कै खेलाडी बनेका छन् ।
लामीछाने आईसिसी टि–२० अन्तराष्ट्रिय वरियताको बलिङतर्फ भने ८१ औं स्थानमा रहेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment