कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी

डिसी नेपाल
२५ कार्तिक २०७८ १८:०४

काठमाडौं।सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको छ ।

सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले बिहीबार अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्नेगरी निमित्त उपकुलपतिका हैसियतमा कामकाज गर्न डा थापालाई तोकेको मन्त्रालयका उपसचिव प्रकाश अधिकारीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *