जापानमा नेपाली विद्यार्थीको निधन

डिसी नेपाल
२८ पुष २०७८ २२:०६

टोकियो । जापानको कोबे शहरको सुमियोसीमा बस्दै आएका एक नेपाली विद्यार्थीको निधन भएको छ । विश्वविद्यालय दोस्रो तहमा अध्ययनरत बाग्लुङ घर भएका खड्का थरका नेपाली विद्यार्थी जनवरी १२ तारिख बिहान मृत फेला परेका हुन् । उनको पूरा नाम स्पष्ट भइसकेको छैन ।

मृतकका साथीहरुका अनुसार आफनै कोठामा बुधवार बिहान अन्दाजी २२ बर्षिय खड्कालाई मृुत अवस्थामा भेटिएको थियो । घटनास्थलको प्रकृति हेर्दा खड्काले आत्महत्या गरेको हुनसक्ने मृतकका साथीहरुले नेपाली संघ संस्थाहरूलाई जानकारी दिएका छन् । तर यसबारे थप विवरण भने आउन बाँकी रहेको छ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *