विस्केट जात्राको अवसरमा सद्भाव र्याली (फोटोफिचर)
भक्तपुर। भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारबाट सुरु भएको छ। जात्राको समयमा हुने सक्ने सम्भावित दुर्घटना रोक्न सद्भाव र्याली निकालिएको छ।

भक्तपुर नगरपालिकाको अगुवाइमा सद्भाव र्याली र सभा आयोजना गरिएको हो। यो जात्रा आठ रात नौ दिनसम्म मनाइने गरिन्छ।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment