महोत्तरीको महावीर मतदान केन्द्रमा झडप , प्रहरीद्वारा हवाई फायर
महोत्तरी। महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा झडप भएको छ। मतदाता नामावलीका समबन्धमा विवाद हुँदा झडप भएको हो।
झडपलाई नियन्त्रणमा लिनन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले बताए। विवादले केहीबेर रोकिएको मतदान पुनः सुरु भएको एसपी पंगेनीले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment