बनेपामा एमालेको सुरूआती अग्रता
काठमाडाैं। काभ्रेको बनेपा नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। शनिबार बिहानबाट सुरू भएको मतगणनामा एमालेका मेयर उम्मेदवार रत्नकुश रञ्जितकारले १६३ मतका साथ अग्रता लिइरहेका छन्।
उनलाई कांग्रेसका उम्मेदवार शान्ति रत्न शाक्यले पछ्याइरहेका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शाक्यले १३९ मत पाएकी छन्। उपमेयरमा पनि एमालेकी बिमला सापकोटा दाहालले १६२ मतसहित अग्रता लिएकी छन्। दोस्रो गठबन्धनका तर्फबाट रघुबर चौ प्रधानले १०९ मत ल्याएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment