भक्तपुर नगरपालिकाको मतगणना सुरु
भक्तपुर। भक्तपुर नगरपालिकामा मतगणना सुरु भएको छ। वडा नं १, २ र ३ को मतगणना सुरु भएको हो। बिहान ७ वजेबाट नै गणना सुरु गर्ने भनिए पनि ढिलो गणना भएको थियो।
उता मध्यपुर थिमि नगरपालिकामा पनि मतगणना यसअघि नै सुरु भइसकेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment