बुटवल उपमहानगरपालिकामा कांग्रेसकाे फराकिलाे अग्रता
बुटवल। बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ।
कुल ९०० मत गणना हुँदा कांग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले ४२२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचनले २१५ मत ल्याएका छन्।
त्यसैगरी तेस्रोमा एमालेका बाबुराम भट्टराईले १६९ मत प्राप्त गरेका छन्। अहिले वडा नम्बर १ को मतगणना चलिरहेको छ। यो वडा एमालेको कमजोर र काँग्रेसको बलियो मानिएको वडा हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment