वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी

काठमाडाैं। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिङजीन नामगेल गुरुङ विजयी भएका छन्।
उनी ८ सय ७६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङ्जेन गुरुङले ५ सय ७७ मत प्राप्त गरेका छन्।
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना