प्यूठान नगरपालिकामा गठबन्धनको अग्रता

प्यूठान । प्यूठान नगरपालिकामा गठबन्धनका उम्मेदवार बिष्णु योगीले अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय विराज बिष्ट भन्दा दोब्बर मतान्तरले गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका योगीले अग्रता लिएका छन् ।
गठबन्धनका योगीले १०४२ मत लिएर अगाडि छन् भने एमालेका विजय विराज बिष्टले ५८२ मत लिएका छन् ।
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना