सिरहा नगरपालिकामा कांग्रेसले लियो अग्रता

सिरहा। सिरहा नगरपालिकामा अहिलेसम्म २७७ मत गणना भएको छ । पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार डा. नविन कुमार यादवले ३७ मत प्राप्त गरेका छन् भने काँग्रेसका उपेन्द्र कुमार यादवले १०४ मत प्राप्त गरेका छन् ।
जसपाका अशेश्वर प्रसाद यादवले ९९ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीकी रीताकुमारी यादवले २९ मत प्राप्त गरेकी छन् ।
स्वतन्त्रका उम्मेदवार राजकुमार यादव त्यागीले ८ मत प्राप्त गरेका छन् ।
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना