उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

डिसी नेपाल
१ जेठ २०७९ ८:४५
272
Shares

प्योङयाङ। उत्तर कोरियामा कोभिडबाट थप २१ जनाको मृत्यु भएको छ। उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको हो।

कोभिड संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ। शुक्रबार १ लाख ७४ हजार ४४० जनामा संक्रमण देखिएको जनाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *