उत्तर कोरियामा भयावह बन्दै कोभिड

डिसी नेपाल
२ जेठ २०७९ १०:५८
520
Shares

प्योङयाङ। उत्तर कोरियामा कोभिड संक्रमण तीब्र बढेको छ। कोभिड बढेसँगै उत्तर कोरियाली नेता किम जोङ उनले औषधि वितरण गर्न सेनालाई निर्देशन दिएका छन्। एक साताअघि फैलिएको कोभिडका कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ । महामारी रोकथाम नियन्त्रण गर्न भन्दै सरकारले देशव्यापी लकडाउन घोषणा गरेको छ।

उत्तर कोरियाले भन्दै आएको ‘ज्वरो’बाट १० लाखभन्दा बढी मानिस बिरामी परेका छन्। रोक नियन्त्रण गर्न कमजोर कदम चालेको भन्दै उत्तर कोरियाली नेता किम जोङ उनले स्वास्थ्य अधिकारीहरूको आलोचना गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *