युक्रेन संकटका बीच अमेरिकाले हाइपरसोनिक हतियार परीक्षण गर्‍यो

डिसी नेपाल
३ जेठ २०७९ १६:४२
5.3k
Shares

काठमाडौं । अमेरिकी वायुसेनाले सोमबार एक हाइपरसोनिक हतियारको परीक्षण गरेको बताएको छ ।

अमेरिकी वायुसेनाका अनुसार यसले आवाजको गति भन्दा पाँच गुणा छिटो उड्न सक्छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो परीक्षण शनिबार दक्षिणी क्यालिफोर्नियाको तटमा गरिएको थियो।

वायुसेनाले एक विज्ञप्ति जारी गर्दै बी-५२ बम्बर मार्फत एयर लन्च गरिएको र्‍यापिड रेस्पोन्स हतियार रिलिज गरेको जनाएको छ।

यद्यपी यस परीक्षणको बारेमा थप जानकारी दिइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *