राजीव गान्धी हत्याका दोषी पेरारिवलनलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

डिसी नेपाल
४ जेठ २०७९ ११:५०
1.4k
Shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याका दोषीमध्ये एक एजी पेरारिवलनलाई रिहा गर्न आदेश दिएको छ ।

पेरारिवलन आजीवन कारावासको सजाय सुनाइएका सात जना दोषीमध्ये एक हुन्। उनीहरुसँगै सन्थान, मुरुगन, नलिनी, रोबर्ट पायस, जयकुमार र रविचन्द्रन यस मुद्दामा जेलमा सजाय काटिरहेका छन्।

पूर्व प्रधानमन्त्री राजीव गान्धी सन् १९९१ को आमचुनावको प्रचारका क्रममा तमिलनाडुको श्रीपेरुम्बुदुरमा आत्मघाती बम आक्रमणमा मारिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *