मधेस प्रदेश सरकारले चार पाङग्रे सवारी नकिन्ने

डिसी नेपाल
१ असार २०७९ १९:३५

जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक बर्षमा पनि चार पाङग्रे सवारी साधान खरिद गर्न रकम बिनियोजन नगर्ने भएको छ ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को बजेट बिनियोजन बिद्येयक पेश गर्दै सवारी साधान खरिदमा रोक लगाएका हुन ।

‘आगमी आर्थिक बर्षमा सरकारी कार्यालयका लागि चार चक्के सवारी साधान खरिद गरिने छैन्,’ मन्त्री साहद्धारा प्रस्तुत बजेटमा भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *