गगन थापा आएपछि कोइराला समुहको भेला सुरु
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइराला समुहको भेला सुरु भएको छ ।
बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा दिउसो ३ बजेबाट बैठक सुरु हुने भएपनि महामन्त्री गगन थापा पार्टीको आन्तरिक बैठकमा ब्यस्त भएका कारण बैठक ढिलो भएको बैठकमा उपस्थित एक नेताले बताए
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment