राजविराजको सडकमा थुपारिएको फोहोर
तस्वीरः रासस
राजविराज। सप्तरीको राजविराजस्थित सिरहा रोडमा स्थानीयवासीले सडक पेटीमा फोहोर थुपारेका छन् । राजविराज नगरपालिकाले समयमा फोहोर नउठाएका कारण दुर्गन्ध फैलिनुको साथै रोगको सङ्क्रमण हुन सक्ने खतरा देखिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment