लघुकथा: समानता

नारायण कोइराला
८ असोज २०७९ ९:०१

गाउँशहरबाट आउँदै गरेका बाँदरको भीडबाट केही बाँदरहरु दस्तावेज लिएर सभाहलमा पसेँ।केही बाहिरबाट हेर्दैथिएँ।भित्रका बाँदरहरु शान्तसंग बस्दैथिएँ।बाहिरका भने उत्तेजित र आक्रोशित देखिन्थे।

भित्रका बाँदरहरु मन्द मुस्कानकासाथ सभाहलबाट बाहिर निस्किएँ। बाँदरहरुलाई आफ्नो दस्तावेज सफलहुने कुरामा भरोसा थियो। आक्रोशित बाँदरहरु भने दोधारमा थिए।

भोलिपल्ट सभाहल अगाडि हिजोको अबस्था रहेन्।बाँदर त दुबै बाँदर नै थिएँ।बाँदरको रूप उस्तै भएपनि अनुहारमा परिवर्तन थियो।हिजो आक्रोशित बाँदरहरू आज खुसी थिएँ।हिजोका खुसी बाँदरहरु आज दुखी।

रोडको अबस्था देखेर म जिल्ल परे! दुबै बाँदरका चुनावी मुद्दा भने एउटै थिएँ।उही दस्तावेज, “नगरिता विधेयक।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *