निर्वाचन नजिकिएसँगै व्यस्त छ बागबजार (फोटो फिचर)

डिसी नेपाल
२० कार्तिक २०७९ १५:२३

काठमाडौं । आगामी ४ मंसिरमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान हुँदै छ । उम्मेदवारसहित राजनीतिक दलका नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् ।

दलका चुनावी प्रचार सामग्री छाप्न बागबजारमा छापा कारखानालाई भ्याइनभ्याइ छ । ती छापा कारखानाले विभिन्न राजनीतिक दलका झण्डा, चुनाव चिह्नअंकित मास्कलगायतका सामग्री छापिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *