निर्वाचन बहिष्कारको माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (फोटोफिचर)

डिसी नेपाल
२३ कार्तिक २०७९ १६:५१

काठमाडौं । नेकपा (माओवादी क्रान्तिकारी), नेकपा बहुमत मसाल विशेष महाधिवेशन आयोजक समिति र माओवादी कम्युनिष्ट पार्टी नेपालले बुधबार रत्नपार्कको शान्ति बाटिकामा निकालेको प्रर्दशन । उनीहरूले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चिर्वाचन बहिष्कार र अवज्ञा गर्न आग्रह गर्दै विरोध प्रर्दशन गरेका हुन् ।

तस्बिरः न्युजकारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *