चितवनमा २ मा पोखरेललाई उछिन्दै दोस्रो स्थानमा उक्लिए श्रेष्ठ, लामिछानेको कति ?

डिसी नेपाल
७ मंसिर २०७९ २१:१२

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रतालाई फराकिलो बनाएका छन् ।

लामिछाने २८ हजार ८ सय ९९ मतका साथ अग्रस्थानमा रहेका हुन् । पछिल्लो परिणाम अनुसार यस क्षेत्रमा नेकपा एमालेका कृष्णभक्त पोखरेललाई उछिन्दै नेपाली कांग्रेसका उमेश श्रेष्ठ दोस्रो स्थानमा उक्लिएका छन् । श्रेष्ठले ११ हजार १ सय ८३ मत प्राप्त गरेका छन् । साथै, एमालेका पोखरेलले ११ हजार २१ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *