दुई एमाले नेताको बीचमा बसेको तस्विर सार्वजनिक गर्दै झाँक्रीले भनिन्– तस्विरमा सन्देश छ

डिसी नेपाल
१२ मंसिर २०७९ १५:४२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेकपा एमालेका नेता विष्णु पौडेल र खिमलाल भट्टराईसँगको तस्बिर सामाजिक सञ्जालमा राखेकी छन् ।

सार्वजनिक गर्दै त्यसमा सन्देश रहेको उल्लेख गरेकी छिन्।

पौडेल र भट्टराईको बीचमा बसेको तस्बिर सोमबार फेसबुकमा राख्दै झाँक्रीले तस्विरमा सन्देश रहेको उल्लेख गरेकी छन् ।

उनीहरूको भेट भैरहवा विमानस्थलमा भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *