बाघका लागि प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्ज {फोटोफिचर}

डिसी नेपाल
१५ मंसिर २०७९ १३:२३

काठमाडौं । बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्जका बाघले घटाएका थुपै कहाली लाग्दा समाचारहरु छन् । विषेशगरि बाघका लागि प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्ज बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भागमा अवस्थित छ। यो राष्ट्रिय निकुञ्ज २०४५ मंसीर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो ।

यहाँ पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तुहरु पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् ।

यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु जंगलसफारी गर्न र विभिन्न प्रकारका जंगली जनवारलाई नजिकबाट नियाल्न यहाँ पुग्ने गर्दछन् ।

बाघको स्वभावसंग परिचित मधुसुधन : बाघ गाउँ पस्नुको रोचक तथ्य यसरी सुनाउँछन्:  हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *