स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ विजयी
स्याङ्जा । स्याङ्जा २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले एमालेकी उम्मेदवार पदमा अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
गुरुङले ३१ हजार ४६६ मत ल्याउँदा नेकपा एमालेकी अर्यालले २५ हजार ८३९ मत ल्याइन् ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment