स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ विजयी

डिसी नेपाल
१७ मंसिर २०७९ २१:४५

स्याङ्जा । स्याङ्जा २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले एमालेकी उम्मेदवार पदमा अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

गुरुङले ३१ हजार ४६६ मत ल्याउँदा नेकपा एमालेकी अर्यालले २५ हजार ८३९ मत ल्याइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *